भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

quote-1

संसाधनहरूर डाउनलोडहरू

quote-2

संसाधनहरू र डाउनलोडहरू


Resource todo

सरोकारवालाका लागि किट र अभियानका संसाधनहरू

बिरामी, परिवार र समुदायलाई भाषाको पर्वाह नगरी आत्मविश्वासका साथ आफ्नो स्वास्थ्य सेवामा पहुँच लिनको लागि सशक्त बनाउन सरोकारवालाहरूलाई यस किटमा भएका संसाधनहरू सबै माझ पुर्‍याउन प्रोत्साहित गरिन्छ।

Resource todo

नैतिक संहिता को व्याख्या

NAATI द्वारा प्रमाणित अनुवादकहरू र दोभाषेहरू नैतिक संहिता र आचारसंहिताद्वारा बाँधिएका हुन्छन्। यसको अर्थ तपाईंले डाक्टर वा लेखापाललाई गर्नुहुने विश्वास जस्तै, कुनै पनि NAATI-प्रमाणित अनुवादक वा दोभाषेलाई पनि विश्वास गर्न सक्नुहुन्छ।

Resource todo

कामको लागि सही पेशाकर्मी छनौट गर्नुहोस्: NAATI योग्यताको एक सिंहावलोकन

NAATI को प्रमाणीकरण प्रणालीमा तीन वटा अनुवादक योग्यता (translator credentials) र छ वटा दोभाषे योग्यता (interpreter credentials) छन्। यो निर्देशिकाले तपाईंलाई प्रत्येक योग्यता केका लागि हो भन्ने कुरा बुझ्न मद्दत गर्नेछ।

Resource todo

अस्लान र अन्य सांकेतिक भाषाहरूको लागि NAATI योग्यता

यदि तपाईंलाई बहिरा वा कम श्रवण शक्ति भएका व्यक्तिसँग कुराकानी गर्न आवश्यक परेमा, तपाईंले NAATI-प्रमाणित अस्लान (Auslan) अथवा डेफ इन्टरप्रेटर वा लिखित अंग्रेजीलाई अस्लान (Auslan) मा अनुवाद गर्ने अनुवादकलाई संलग्न गराउनुपर्ने हुन सक्छ।

Resource todo

लिखित अनुवाद को लागि तपाईंको कागजात कसरी तयार गर्ने

लिखित अनुवाद गर्नुअघि आफ्नो कागजात राम्ररी तयार गर्नाले अनुवादकहरूलाई अझ प्रभावकारी रूपमा काम गर्न मद्दत गर्छ र तपाईंलाई सही, उच्च-गुणस्तरको अनुवाद प्राप्त हुन्छ भन्ने कुरा सुनिश्चित गर्छ।

Resource todo

लिखित अनुवाद र मौखिक अनुवाद को लागत बुझ्ने

"यो कामको लागत कति लाग्छ?" भन्ने प्रश्नको एउटा मात्र उत्तर हुँदैन। प्रत्येक कामको मूल्य निर्धारण सेवा, व्यवसायीको अनुभव र ग्राहकको आवश्यकतामा निर्भर हुन्छ।

1-6 of 14 results

बारम्बार सोधिने प्रश्नहरू

यो तपाईंको आवश्यकतामा निर्भर गर्दछ। थप मार्गदर्शनको लागि हाम्रो लेख “व्यक्ति वा भाषा सेवा प्रदायक कुन रोज्ने” पढ्नुहोस्।

धेरै अनुवादक र दोभाषेहरू टाढाबाट (दूरस्थलबाट) काम गर्छन्, जसको अर्थ उनीहरूले तपाईंलाई टेलिफोन वा भिडियो कल मार्फत मद्दत गर्न सक्छन्। तपाईं जुनसुकै स्थानका अनुवादक वा दोभाषे खोज्न सक्नुहुन्छ।

केही अपोइन्टमेन्टहरूका लागि, तपाईंले दोभाषे आँफूसँगै व्यक्तिगत रूपमा होस् भन्ने चाहनुहुन्छ होला। तपाईंलाई आमनेसामने चाहिन्छ/चाहिदैन भन्ने कुरा तपाईंको परिस्थिति, सेवाको प्रकार र कार्य समयमा निर्भर गर्दछ। आफ्नो नजिक रहेका व्यक्तिहरू फेला पार्न स्थान अनुसार NAATI अनलाइन निर्देशिकामा पेशाकर्मीहरूलाई फिल्टर गर्न सक्नुहुन्छ।

यदि NAATI-प्रमाणित पेशाकर्मीहरू उपलब्ध नभएको खण्डमा, भाषा र परिस्थिति अनुसार अन्य विकल्पहरू उपलब्ध हुन सक्छन्।

व्यावहारिक मार्गदर्शन र अर्को चरणहरूका लागि “प्रमाणित दोभाषे वा अनुवादकहरू उपलब्ध नभएमा के गर्ने?” भन्ने हाम्रो लेख पढ्नुहोस्।

Sort by

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।