भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

CPN कहाँ हुन्छ?

Where to find CPN Translator

अनुवादकको छाप

सबै NAATI-प्रमाणित दोभाषेहरूसँग (भौतिक वा डिजिटल) परिचयपत्र हुन्छ। पेशाकर्मीको नाम अन्तर्गत ‘CPN’ बाट सुरु हुने कोड खोज्नुहोस्।

CPN कहाँ हुन्छ?

Where to find CPN Interpreter

डिजिटल परिचयपत्र

सबै NAATI-प्रमाणित दोभाषेहरूसँग (भौतिक वा डिजिटल) परिचयपत्र हुन्छ। पेशाकर्मीको नाम अन्तर्गत ‘CPN’ बाट सुरु हुने कोड खोज्नुहोस्।

NAATI प्रमाणीकरण जाँच गर्नुहोस्

प्रत्येक NAATI-प्रमाणित अनुवादक वा दोभाषेको प्रमाणित व्यवसायी नम्बर (CPN) हुन्छ जुन ९ अक्षरको हुन्छ, र सधैं 'CPN' बाट सुरु हुन्छ, त्यसपछि एउटा अंक, २ अक्षर, २ अंक र एउटा अक्षर हुन्छ (जस्तै CPN7MF89K)।

उनीहरू हाल प्रमाणित छन् कि छैनन् भनेर जाँच गर्न त्यो नम्बर तल प्रविष्ट गर्नुहोस्।

पहिला CPN:

पहिला CPN लेख्नुहोस् त्यसपछि ६ अंक र अक्षरहरू प्रविष्ट गर्नुहोस् 0/6

CPN कहाँ हुन्छ?

Where to find CPN Translator

अनुवादकको छाप

सबै NAATI-प्रमाणित दोभाषेहरूसँग (भौतिक वा डिजिटल) परिचयपत्र हुन्छ। पेशाकर्मीको नाम अन्तर्गत ‘CPN’ बाट सुरु हुने कोड खोज्नुहोस्।

Where to find CPN Interpreter

डिजिटल परिचयपत्र

सबै NAATI-प्रमाणित दोभाषेहरूसँग (भौतिक वा डिजिटल) परिचयपत्र हुन्छ। पेशाकर्मीको नाम अन्तर्गत ‘CPN’ बाट सुरु हुने कोड खोज्नुहोस्।

'प्रमाणित, तर म्याद सकिएको' भन्नाले के बुझिन्छ?

‘प्रमाणित, तर म्याद सकिएको’ भन्नाले पेशाकर्मीहरुलाई पहिले NAATI द्वारा प्रमाणित गरिएको थियो, तर उनीहरूको प्रमाणीकरण हाल निष्क्रिय छ। NAATI प्रमाणपत्रहरू पुन: प्रमाणीकरण भनिने प्रक्रिया मार्फत प्रत्येक तीन वर्षमा नवीकरण गर्नुपर्छ। यदि उनीहरू पुन: प्रमाणित भएनन् भने, उनीहरूको म्याद समाप्त हुन्छ। NAATI ले म्याद सकिएको प्रमाणपत्र भएका पेशाकर्मीहरुले हालको व्यावसायिक मापदण्डहरू पूरा गर्छन् भन्ने पुष्टि गर्न सक्दैन।

लिखित अनुवादहरूको लागि: यदि NAATI-प्रमाणित अनुवादकले प्रमाणीकरण सक्रिय हुँदा लिखित अनुवाद पूरा गरेको खण्डमा भने, यो अनिश्चित कालसम्म मान्य रहन्छ।

तपाईंले यो जानकारी NAATI को आधिकारिक पत्रमा यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

नाम

स्थान

प्रमाणित प्रमाणित, तर म्याद सकिएको NAATI Logo

हालका प्रमाणपत्रहरू

म्याद सकिएका प्रमाणपत्रहरू:

'CPN5YZ453'

त्रुटि भयो

बारम्बार सोधिने प्रश्नहरू

यो उपकरणले तपाईंलाई अनुवादक वा दोभाषे हालसालै NAATI द्वारा प्रमाणित छन्/ छैनन् भन्ने कुरा पत्ता लगाउन र उनीहरूको प्रमाणीकरण विवरणहरू हेर्न सहयोग गर्छ।

यसले तपाईंले संलग्न गराउने योजना बनाउनुभएको पेशाकर्मीहरु योग्य, प्रमाणित र व्यावसायिक सेवाहरू प्रदान गर्न सक्षम छन् /छैनन् पुष्टि गर्छ। वा तपाईंले प्राप्त गर्नुभएको लिखित अनुवाद NAATI-प्रमाणित अनुवादकद्वारा गरिएको हो/होइन पत्ता लगाउन सहयोग गर्छ।

‘प्रमाणित, तर म्याद सकिएको’ भन्नाले पेशाकर्मीहरुलाई पहिले NAATI द्वारा प्रमाणित गरिएको थियो, तर उनीहरूको प्रमाणीकरण हाल निष्क्रिय छ। NAATI प्रमाणपत्रहरू पुन: प्रमाणीकरण भनिने प्रक्रिया मार्फत प्रत्येक तीन वर्षमा नवीकरण गर्नुपर्छ। यदि उनीहरू पुन: प्रमाणित भएनन् भने, उनीहरूको म्याद समाप्त हुन्छ। NAATI ले म्याद सकिएको प्रमाणपत्र भएका पेशाकर्मीहरुले हालको व्यावसायिक मापदण्डहरू पूरा गर्छन् भन्ने पुष्टि गर्न सक्दैन।

लिखित अनुवादहरूको लागि: यदि NAATI-प्रमाणित अनुवादकले प्रमाणीकरण सक्रिय हुँदा लिखित अनुवाद पूरा गरेको खण्डमा भने, यो अनिश्चित कालसम्म मान्य रहन्छ।

के यो पृष्ठ उपयोगी थियो?(Required)

Your feedback helps us improve this page. NAATI uses this feedback to improve our website.

If you need a reply, please use our Contact us form.

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.